समलिंगीको प्रेमकथामा ‘मिराः दी टेल्स अफ लाइफ’

काठमाडौं । समलिंगी प्रेमकथामा आधारित सर्ट फिल्म ‘मिराः दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । फिल्मको ट्रेलर शुक्रबार साँझ युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको हो । फिल्ममा अनिता पण्डितको निर्माण तथा निर्देशन छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको … Continue reading समलिंगीको प्रेमकथामा ‘मिराः दी टेल्स अफ लाइफ’